यो लेखनाथ नगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिकापोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

लेखनाथ: सात तालको बगैचा शहर

रुपाताल

 

१)    अवस्थिति ः- लेखनाथ नगरपालिका वडा नं. १०, ११ र १४ एवं रुपाकोट गाविस वडा नं. ६
२)    क्षेत्रफल ः- १६३.९ हेक्टर 
    जलभाग ः १२१.७६ हेक्टर 
    खेती भएको ः ३३.४३ हेक्टर 
    सिमसार क्षेत्र ः ८.७५ हेक्टर 
३)    गहिर्राई ः- ४.८ मिटर -अधिकतम)
४)    नामाकरण ः- दोहोरो डाँडाको विचमा पर्ने तालको रुप विभिन्न समयमा परिवर्तन भैरहने भउकाले यस तालको नाम रुपा रहन गएको । 
५)    विशेषता ः- नगरको दोश्रो ठुलो र लोपोन्मुख अवस्थामा रहेको साथै माछाको वृद्धिदर अत्यन्त उच्च रहेको/समुदायद्धारा आय आर्जन कार्य संचालनमा रहेको ।