यो लेखनाथ नगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिकापोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

लेखनाथ: सात तालको बगैचा शहर

बजेट, आम्दनी र खर्च

कर वुझाउने वारे

चालु आ ब ०७१/०७२ मा लेखनाथ नगरबासी तथा अन्य नागरिकले लेखनाथ नगरपालिका कार्यालयमा बुझाउनु पर्ने एकीकृत सम्पति कर , पेशा ब्यबसाय कर, न पा बहाल कर , सवारी कर आदि कर हरु समय मा नै बुझाउनु भई नगर विकास मा सहयोग गर्नु हुन अनुरोध गरिन्छ...अब ९ हप्ता मात्र बाकीं छ चाडै गर्नु होला ...