यो लेखनाथ नगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिकापोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

लेखनाथ: सात तालको बगैचा शहर

News & Events

सार्वजनिक सुनुवाई कार्यक्रम 2071

यस लेखनाथ नगरपालिका वाट संचालित योजना तथा कार्यक्रम तथा दैनिक रुपमा प्रदान गरिने सेवा प्रवाहका वारेमा नगरवासी एवं सेवाग्राहीहरुको सुक्षाव गुनासो एवं पृष्ठपोषण सुनुवाई गर्न निम्न मिति , समय र स्थानमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा यहाँको उपस्थितिका लागि अनुरोध गर्दछु .

   

Lekhnath Municipality Tax Rate for 2072/73

Find the tax rate of Lekhnath Municipality for the FY 2072/73