यो लेखनाथ नगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिकापोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

लेखनाथ: सात तालको बगैचा शहर

वेगनासताल

१)    अवस्थिति :-  लेखनाथ नगरपालिका वडा नं. ९, १० र ११
२)    क्षेत्रफल   :-  ३२३.१२ हेक्टर     
    जलभाग  :- ३०९.०२
    खेती भएको :-  ११.२
    सिमसार : - ३.०८
३)    गहिर्राई  :- १२.२ मी. (अधिकतम)
४)    नामाकरण :-  दक्षिण पश्चिम तर्फाट वहेर आउने वायुको वेगनास गर्ने डँाडाको नाम वेगनास भएको र सोही डाँडाको नामवाट तालको नामाकरण भएको । 
५)    विशेषता  :- लेखनाथको सवैभन्दा ठुलो, स्वच्छ, सफा र मनोरम ताल, Recreational Lake का रुपमा विकास गर्ने नगरपालिकाकेा उद्देश्य