यो लेखनाथ नगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिकापोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

लेखनाथ: सात तालको बगैचा शहर

गुँदे ताल

 

१)    अवस्थिति :-  लेखनाथ न.पा वडा नं. ४ 
२)    क्षेत्रफल :- १२.३८ हेक्टर 
    जलभाग :- ८.६४
    खेतीभएको :- २.५५
    सिमसार क्षेत्र :-  १.१८
३)    गहिर्राई :-  २.३ मिटर 
४)    नामाकरण :-  गुन्द्री (Mat) वुन्न प्रयोग हुने एक विशेष प्रकारको गुँद नामक वनस्पति प्रचुर मात्रामा पाइने हुँदा यस तालको नाम गुँदे ताल रहन गएको । 
५)    विशेषता :- चराको वासस्थानका लागि उपयुक्त, नगरको लोपोन्मुख अवस्थामा रहेको र एन्जलिक लेकका रुपमा विकास गर्ने सकिने संभावना रहेको ताल ।